प्रदेश स्तरीय संरचनाले गुल्जार बन्दै चन्द्रौटा
ekantipur.com · Fri Oct 18 17:35:00 UTC 2024
कपिलवस्तु — लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकामा सरेसँगै जिल्लाको पश्चिमी क्षेत्रमा ठूला पूर्वाधार थपिँदै छन् । राजधानीको प्रभावले यहाँ पूर्वाधारका ठूला संरचना बनिरहेका हुन् ।
राजधानीसँग नजिक रहेको पूर्वको ठूलो बजार चन्द्रौटामा पूर्वाधार विकाससँगै बजार गुल्जार बन्दै गएको छ । नयाँ बजारका रूपमा विकास भइरहेको चन्द्रौटा बजारमा प्रदेश स्तरीय संरचना थपिँदै जाँदा यसको रौनक बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)