मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सिरियाको पुनर्निर्माणका लागि विश्वले प्रतिबन्धको ‘पुनर्मूल्याङ्कन’ गर्नुपर्छ : राष्ट्रसङ्घ

barnanmedia.com · Fri Dec 20 22:54:47 GMT 2024

काठमाडौँ, ६ पुसः राष्ट्रपति बशर अल–असदको पतनपछि देशको पुनर्निर्माणमा मद्दत गर्न सिरियामाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको पुनः मूल्याङ्कन गर्नुपर्ने संयुक्त राष्ट्रको आप्रवासन एजेन्सीका प्रमुखले शुक्रबार बताउनुभएको छ ।

एमी पोपले सिरियाका महिलाहरूलाई नयाँ समाज निर्माण गर्न र विध्वंस भएको राष्ट्रमा स्थिरता ल्याउन पूर्ण भूमिका खेल्न सशक्त बनाउनुपर्ने पनि बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)