फिफा विश्वकप २०२६ को प्रसारणमा नेपाल लाइफ बन्यो सह-प्रायोजक
deshsanchar.com · Thu Jun 18 14:54:10 GMT 2026

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को आधिकारिक प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह-प्रायोजक (Co-Sponsor) को रूपमा महत्वपूर्ण सहकार्य गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)