सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत
barnanmedia.com · Fri Dec 20 23:09:49 GMT 2024

सप्तरीमा चार सयभन्दा बढी बोरा रासायनिक मल जफत गरिएको छ ।
बजार अनुगमन टोलीले मङ्सिर १९ देखि पुस ३ गतेसम्ममा चार सय पन्ध्र बोरा मल जफत गरेको हो । यही पुस ३ गते बुधबार टोलीले बोदेबरसाइन नगरपालिका-५ मा माँ डाक्नेश्वरी टेड्रर्समा छापमारी ५६ बोरा रासायनिक मल जफत गरेको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)