श्रीलङ्कासँगको दोस्रो टी–२० क्रिकेटमा भारत १६ रनले पराजित : शानकाको कीर्तिमानी ब्याटिङ
Ujyaaloonline.com · Fri Jan 06 01:10:25 GMT 2023
काठमाण्डाै - श्रीलङ्काले दोस्रो टी–२० क्रिकेटमा घरेलु टोली भारतलाई हराएको छ । गएराति भएको खेलमा पाहुना टोली श्रीलङ्काले भारतलाई १६ रनले पराजित गरेको हो ।
यो जितसँगै तीन खेलको टी–२० शृङ्खला एक/एकको बराबरी भएको छ । यो खेलमा श्रीलङ्काका कप्तान दाशुन शानकाले सबैभन्दा कम बलमा अर्धशतक पूरा गरेका छन् । उनले श्रीलङ्का पूर्व कप्तान कुमार साङ्गकारा र महेला जयवर्धनलेको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)