मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हरायो

Ujyaaloonline.com · Sun Feb 26 01:09:33 GMT 2023

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले लेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई १–० गोलले हरायो ।

आर्सनलको जितमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गरे । उनले खेलको ४६औँ मिनेटमा गोल गरेका थिए । जितसँगै आर्सनलले २४ खेलमा ५७ अङ्क जोडेको छ । आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटीभन्दा ५ अङ्कले अघि छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)