मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले थाल्यो विपक्षी गठबन्धनको तयारी

nayapatrikadaily.com · Sat Apr 02 00:23:00 GMT 2022

ओलीले राखे राप्रपा महामन्त्री राणासँग तीनै तहमा तालमेलको प्रस्ताव

सत्तासाझेदार पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरेपछि दबाबमा आएको एमालेले विपक्षी गठबन्धनको तयारी थालेको छ । पाँचदलीय गठबन्धनले तालमेल गरेर जाने निर्णय लिएकै दिन प्रमुख प्रतिपक्षी दल एमालेले राप्रपासँग तालमेलका लागि प्रस्ताव गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)