मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटकीय स्थलबाट अन्नपूर्ण गाउँपालिकाले गर्‍यो एक करोडबढी आम्दानी

ratopati.com · Fri Oct 18 19:52:00 UTC 2024

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ ।

अन्नपूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)