यस्तो बन्यो बंकरसहितको प्रधानमन्त्री आवास,ज्योतिषको सल्लाहअनुसार बसाइँ सर्ने
makalukhabar.com · Thu Dec 02 00:38:48 GMT 2021
काठमाडौँ । बालुवाटारमा बंकरसहितको प्रधान मन्त्री आवास तयार भएको छ । सुरक्षाका दृष्टिले प्रधान मन्त्रीका लागि बंकरसहितको आवास भवन निर्माण गरिएको हो ।
भवन पुरानो भई जीर्ण भएपछि अहिले प्रधान मन्त्री मुख्य सचिवको सरकारी आवासमा बस्दै आएका छन् । भवन मंसिर २४ गते उक्त भवन प्रधान मन्त्रीलाई हस्तान्तरण गरिने छ । विशेष भवन निर्माण आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधान मन्त्री शेरबहादुर देउवा नयाँ आवासीय भवनमा सर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)