मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रान्स महिला निलम पौडेलले गरिन् सगरमाथा आरोहण

barnanmedia.com · Mon May 25 22:10:25 GMT 2026

नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथा आरोहण गरेकी छिन् ।

उनले गत शनिबार सगरमाथाको सफल आरोहण गरेकी हुन् । योसँगै उनी सगरमाथा आरोहण गर्ने पहिलो महिला ट्रान्स महिला बनेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)