रुसलाई बढ्दो उत्तर कोरियाली समर्थन धेरै चिन्ताजनक : फ्रान्स
ratopati.com · Fri Oct 18 20:14:00 UTC 2024

पेरिस । दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न धेरै सैनिकहरू तैनाथ गरिरहेको बताएपछि फ्रान्सले शुक्रबार उत्तर कोरिया र रुस बीचको बढ्दो सैन्य सहयोगबारे चिन्ता व्यक्त गरेको छ ।
'युक्रेनमा रुसी युद्ध प्रयासका लागि उत्तर कोरियाको क्रस–सहयोग र सैन्य समर्थनमा वृद्धि धेरै चिन्ताजनक छ,' विदेश मन्त्रालयका प्रवक्ता क्रिस्टोफ लेमोइनले पत्रकारहरूलाई भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)