त्रिपुरेश्वर आत्मदाह प्रयासपछि बालेन्द्र शाहको पुरानो अभिव्यक्ति पुनः चर्चामा
barnanmedia.com · Fri Jul 10 03:28:19 GMT 2026

त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय नजिक २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाले तीन वर्षअघि संसद् भवनअगाडि भएको प्रेमप्रसाद आचार्यको घटनालाई पुनः स्मरण गराएको छ।
वीर अस्पतालका चिकित्सकका अनुसार गणेश नेपालीको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ र उनको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)