'कोभिड–१९ को जोखिम बढ्न सक्छ, सजग रहनू'
ukaalo.com · Sat Dec 24 21:53:59 GMT 2022
काठमाडौँ– नेपाल सरकारका दुई मन्त्रालयले विज्ञप्ति जारी गरेर नेपालमा कोभिड– १९ को असर बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराउँदै सचेत रहन आग्रह गरेका छन्। गृह र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले शनिबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै छिमेकी देश भारत र चीनमा कोभिड-१९ को संक्रमण बढ्दै गएकोले नेपालमा पनि त्यस्तो असर देखिन सक्नेतर्फ सचेत गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)