हारबाट जोगियो साउथ अफ्रिका
shilapatra.com · Thu Jun 18 18:00:00 GMT 2026

फिफा विश्वकपमा चेक रिपब्लिका र साउथ अफ्रिकाबीचको खेल बराबरीमा रोकिएको छ ।
बिहीबार राति अमेरिकाको एटलान्टा रंगशालामा भएको चेक रिपब्लिक र साउथ अफ्रिकाबीचको खेल १-१ गोलको बराबरीमा रोकिएको हो ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०८३
२३:४५
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
फिफा