आजदेखि सरकारी कार्यालय खुल्दै
nepallive.com · Fri Oct 27 01:50:00 GMT 2023
काठमाडौं– बडादशैंका अवसरमा सरकारले दिएको बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालयहरु खुल्दैछन्।
सरकारले दशैंको अवसरमा कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)