ट्रम्पले भने– इरानमा इन्टरनेट पुनःस्थापित गराउन मस्कसँग कुरा गर्छु
barnanmedia.com · Mon Jan 12 21:45:01 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी इन्टरनेट अवरोध हटाउने विषयमा खर्बपति व्यापारी एलन मस्कसँग कुरा गर्ने बताएका छन् ।
मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालन गरिएको स्टारलिङ्क स्याटेलाइट इन्टरनेट सेवामार्फत इरानमा इन्टरनेट पुनःस्थापना गर्न सकिने पत्रकारहरूसँग ट्रम्पले संकेत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)