सहकारी ठगी : कैदमा रहेकालाई सिंहदरबार झिकाएर सोधपुछ
nepalviews.com · Mon Aug 12 17:18:45 UTC 2024

काठमाडौं । सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ । सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकाहरूलाई सोमबार सिंहदरबारमा बोलाएर आवश्यक सोधपुछ गरेको संसद् सचिवालयका उपसचिव नुमराज खनालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)