कस्तो रह्यो पेरिस ओलम्पिकमा नेपाली खेलाडीको प्रदर्शन ?
baahrakhari.com · Mon Aug 12 17:22:26 UTC 2024
काठमाडौं । फ्रान्सको पेरिसमा सम्पन्न जुलाई २६ देखि सुरु भएको ओलम्पिक आइतबार समाप्त भइसकेको छ । ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाए पनि राम्रो प्रदर्शन रहन सकेन ।
नेपालबाट टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाली, पौडीबाट एलेक्जेन्डर शाह र डुवाना लामा, ब्याटमिन्टनका प्रिन्स दाहाल, जुडोकी मनीता श्रेष्ठ र एथलेटिक्सकी सन्तोषी श्रेष्ठले सहभागिता जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)