मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना 

setopati.com · Thu Mar 30 00:34:00 GMT 2023

आज बिहान देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यता सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम पनि सामान्यतया सफा रहनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)