मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदका तीनवटा समितिको बैठक बस्दै

khabarhub.com · Fri Sep 08 00:43:03 GMT 2023

काठमाडौँ– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिसहित दिगो विकास तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)