मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘शरणार्थी प्रकरणका अभियुक्त उम्किन सक्दैनन्’

ekantipur.com · Sat Jun 10 00:54:33 GMT 2023

काठमाडौँ — उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बलियो प्रमाण–अभियोजनसहित मुद्दा परेकाले नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरू अदालतबाट समेत उम्किन नसक्ने बताएका छन् ।

राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचार नियन्त्रण तथा आर्थिक, सामाजिक रूपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्नेमा उनले जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)