दसैंमा दुर्घटना रोक्न निगरानी, अनुगमन तीव्र
ekantipur.com · Sun Oct 02 16:25:42 GMT 2022
काठमाडौँ — दसैं–तिहारजस्ता प्रमुख चाडपर्वको समयमा बर्सेनि सयभन्दा बढी सर्वसाधारणले सडक दुर्घटनामा परी ज्यान गुमाउने गरेका छन् । ओभर लोड, सडकको दुरवस्था, चालकको लापबाही, सवारी यान्त्रिक गडबडीलगायत कारणबाट बर्सेनि सर्वसाधारणले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।
तर त्यसको रोकथाम तथा नियनत्रण गर्न सरकारी तहबाट अनुगमन, नियमन र गल्ती गर्नेमाथि कारबाही हुन नसक्दा चाडपर्वमा सधैं दुर्घटनाको त्रास निम्तिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)