मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विमानस्थलबाट विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

baahrakhari.com · Thu Sep 10 18:01:19 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको कर्नाटक बैङ्लोर बस्ने जगदीशमोहन राव रहेका छन् । उनको राहदानी नम्बर आरए ६७७२४६ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)