मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज बिमस्टेक मन्त्रीस्तरीय बैठक बस्दै

lokaantar.com · Thu Apr 01 01:01:44 GMT 2021

बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बिहीवार बस्ने भएको छ ।

बैठकको पूर्वाद्र्धमा बुधवार तयारी बैठक बसेको छ । मन्त्रीस्तरीय बैठक श्रीलंकाले आयोजना गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)