‘बालविवाह गरेका तीनजनालाई भेट्दा मेरो मस्तिष्क नै हल्लियो’
ratopati.com · Fri Jul 10 04:45:00 GMT 2026

काठमाडौँ । म्युजिक भिडियोबाट कलाकारिता सुरू गरेकी सिमरन खड्का ‘गौंथली’बाट हिरोइन बनेकी छन् । यद्यपि ‘प्रेमगञ्ज’बाटै फिल्ममा डेब्यु गरेकी भएपनि हिरोइनकै रूपमा भने ‘गौंथली’ पहिलो हो । ‘बेहुली फ्रम मेघौली’, ‘चित्र’लगायतका फिल्ममा सहभूमिका निर्वाह गरेर पनि उनले चर्चा पाएकी थिइन् ।
‘गौंथली’मा बालविवाह र घरेलु हिंसाको सामना गर्ने एक संघर्षशील ग्रामीण युवतीको भूमिकामा उनी छिन् । सिमरनसँग कलाकारिता यात्रा र नयाँ फिल्ममा केन्द्रित भएर रातोपाटीको ‘स्टार एन्ड स्टोरिज’ मा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)