पाकिस्तानी क्रिकेट टीमको टेस्ट र टी–२० कप्तान घोषणा
lokaantar.com · Wed Nov 15 16:12:01 GMT 2023
बाबर आजमको राजीनामापछि पाकिस्तानी क्रिकेट टीमको टेस्ट र टी–२० फम्र्याटको नयाँ कप्तान घोषणा गरिएको छ। क्रिकेटर सान मसूदलाई टेस्टको र शाहीन शाह अफ्रिदीलाई अन्तर्राष्ट्रिय टी–२० फम्र्याटको कप्तान घोषणा गरिएको हो ।
एक दिवसीय विश्वकपमा पाकिस्तानी टिमको प्रदर्शन खराब भएपछि आजमले बुधबार नै कप्तानी छाडेको घोषणा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)