एसियन कप फुटबल: साविक विजेता कतारको विजयी शुरूआत
lokaantar.com
साविक विजेता कतारले एएफसी एसियन कप २०२३ मा विजयी शुरूवात गरेको छ । शुक्रबार लेबनानलाई ३-० हराउँदै आयोजकसमेत रहेको कतारले विजयी शुरूआत गरेको हो ।
कतारका लागि अक्रम अफिफले २ र अल्मोएज अलिले एक गोल गरे । विश्वकप फाइनल भएको लुसेल रंगशालामा सम्पन्न समूह ए अन्तर्गतको खेलमा कतारले ४५औं मिनेटमा अग्रता लिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)