मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

स्थानीयले गरे सडक अवरोध

gorkhapatraonline.com · Sun Nov 13 00:52:14 GMT 2022

खोटाङ समाचारदाता

खोटाङ, कात्तिक २७ गते । जिल्ला अस्पताल दोर्पा दुम्ली सडक खण्डअन्तर्गत थर्पुचोकस्थित सडकको बीचमा बार लगाएर शनिबार स्थानीयले सडक बन्द गरेका छन्। बीच सडकमा ढल फुट्दा सवारीसाधन आवतजावतसँगै स्थानीयलाई यात्रा गर्न सास्ती भएकाले सडक बन्द गरिएको स्थानीयले बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)