कांग्रेसबाट बिच्किन खोजेका वयोवृद्ध नेताहरूसँग कति छ शक्ति ?
bishowkhabar.com · Fri Jul 10 05:01:30 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै जाँदा असन्तुष्ट (इतर) समूहले संगठनात्मक शक्ति प्रदर्शन तीव्र बनाएको छ ।
पार्टी विभाजनको औपचारिक निर्णय नभए पनि राष्ट्रिय भेला र १५औँ महाधिवेशनको तयारीबारे छलफल सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)