श्रीलंकन मूलका अमेरिकी क्रिकेटर मिलन्था जसको ब्याटिङले जनकपुर बन्यो च्याम्पियन
setopati.com · Sat Dec 21 16:54:00 GMT 2024
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सका ओपनर लाहिरू मिलन्थाले नटआउट ७५ रन जोडेका थिए।
उनको उत्कृष्ट ब्याटिको सहयोगमा जनकपुरले उद्घाटन खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्यो। सो खेलको प्लेयर अफ दि म्याच बनेका ३० वर्षीय देब्रे हाते विकेटकिपर ब्याटर मिलन्था त्यसपछिका खेलमा भने चल्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)