सार्वजनिक जग्गामा स्याउ बगैँचा
ratopati.com · Mon May 25 23:50:39 GMT 2026

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउ खेती विस्तार गरेको छ ।
गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको हो । गाउँपालिकाले जग्गाको संरक्षण, तारबार, थोपा सिँचाइ प्रविधिसहित एक हजार ४०० स्याउका बिरुवा हुर्काइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)