आत्मदाह घटनालाई जरिवानासँग जोडिएको प्रचार भ्रामक : ट्राफिक प्रहरी
arthadabali.com · Fri Jul 10 05:06:22 GMT 2026

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनालाई ट्राफिक जरिवानासँग जोडेर गरिएको प्रचार तथ्यहीन र भ्रामक भएको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय रामशाहपथले प्रेस विज्ञप्ति जारी गर्दै असार २५ गते राहदानी विभाग अगाडि मुगु जिल्ला सोरु गाउँपालिका–१ घर भएका २५ वर्षीय गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनामा ट्राफिक कारबाहीको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)