बुङ्मतीको विकासमा जुटे स्थानीय
gorkhapatraonline.com · Tue Nov 15 00:24:29 GMT 2022
शिवा तामाङ
बुङ्मती (ललितपुर), कात्तिक २९ गते । बुङ्मतीको विकास, सम्पदाको प्रचार प्रसार तथा व्यवस्थापन गर्न स्थानीय जुटेका छन्। उपत्यकावरपरका ऐतिहासिक ५२ वटा बस्तीमध्येको बुङ्मतीको सांस्कृतिक, धार्मिक महत्त्वका मूर्त/अमूर्त सम्पदाको संरक्षणमा यहाँका स्थानीय जुटेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)