मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’: ट्रम्प

barnanmedia.com · Thu Jun 18 19:15:02 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँगको सम्झौताका आलोचकहरूको आक्रोश पोख्दै युद्ध अन्त्यका लागि सहुलियत दिएको आरोप ‘मूर्खतापूण अभिव्यक्ति’ भएको बताएका छन् ।

ट्रम्प र उनका इरानी समकक्षीले मध्यपूर्व युद्ध अन्त्य गर्ने समझदारीपत्रका छुट्टाछुट्टै इलेक्ट्रोनिक प्रतिमा हस्ताक्षर गरेपछि तेलको मूल्यमा गिरावट आएको छ, स्ट्रेट अफ होर्मुज पुनः खुल्नेभएको छ तर दुई देशबचिको दुई महिना लामो वार्ता बाँकी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)