मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार पास गराएर सिनामंगल पुर्‍याइएको १०० केजी सुन बरामद

shilapatra.com · Wed Jul 19 16:19:00 GMT 2023

राजश्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच पार गराएर बाहिर लगिसकिएको झण्डै १०० केजी सुन बरामद गरेको छ । एकैपटक यति ठूलो परिमाणमा सून बरामद गरिएको यो पहिलोपटक हो ।

राजश्व अनुसन्धान विभागले उक्त परिणामको सुन बुधबार बरामद गरेको हो । विशेष सूचनाका आधारमा ८० देखि १०० केजी हाराहारीको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)