मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाकिस्तान चुनाव : सुरुवाती रुझानमा इमरान खानको पार्टी पीटीआई अगाडि

onlinekhabar.com · Fri Feb 09 00:26:23 GMT 2024

२६ माघ, काठमाडौं । पाकिस्तानमा बिहीबार भएको आम निर्वाचनको मत गणना जारी छ । सुरुवाती रुझानमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पीटीआई समर्थित उम्मेदवारहरु अगाडि छन् ।

पाकिस्तानका मिडियाहरुका अनुसार १२० सिटमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरु अगाडि छन् । पीटीआईका अध्यक्ष गौहर रजाले भने आफूहरु १५० भन्दा बढी सिटमा अगाडि रहेको दाबी गर्दै पहिलो पटक जेलमा रहेको एक कैदी (इमरान खान) देशको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)