माओवादी केन्द्रलाई किन चाहियो आन्तरिक निर्वाचन?
nepallive.com · Mon Sep 27 16:35:00 GMT 2021
काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले नेतृत्व र नीति तय गर्न आगामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। पार्टीलाई आफ्नै जनाधारमा टेकाउने गरी अन्तरिम विधानसमेत तयार गरिसकेको छ।
माओवादीले इतिहासकै पहिलोपटक वडादेखि केन्द्रसम्म निर्वाचन विधिबाट नेतृत्व चयन गर्ने तयारी गरेको छ। माओवादीको अन्तरिम विधान २०७९ को धारा ३८ को उपधारा १ र २ मा भनिएको छ- सबै तहका पार्टी समिति र अधिवेशनका प्रतिनिधिहरूको निर्वाचनका लागि खुल्ला र समावेशी गरी दुई क्षेत्र तोकिनेछन्। सबै तहका पार्टी समितिका सदस्यहरू आफ्नोे तहकोमहाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)