जनतासँग लोकपथ के भन्छन् काठमाडौं-७ का मतदाता ? (हेर्नुहोस् भिडियो)
lokpath.com · Wed Nov 02 16:38:50 GMT 2022
काठमाडाैं । प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन अब १८ दिन मात्रै बाँकी छ । उम्मेदवारहरु यतिबेला आ-आफ्ना चुनाबी एजेण्डासहित मतदाता रिझाउन घर दैलोमा व्यस्त छन् ।
मतदातालाई आफ्ना भावी योजना सुनाउँदै आफू तर्फ आकर्षित गर्ने ध्याउन्नमा छन्, उम्मेदवारहरु । यद्यपि पटकपटक मत दिएर पनि विकासको अनुभुती गर्न नपाएका मतदातामा भने आशा भन्दा बढी निराशा देखिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)