आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोही गुरुङलाई सम्मान
ratopati.com · Sat Oct 19 16:49:00 UTC 2024

कास्की । आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गरेका आरोही तेजन गुरुङलाई गुुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशले आज पोखरामा सम्मान गरेको छ ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकीका अध्यक्ष किसमकुमारी गुरुङ, कार्यक्रम संयोजक एवं जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङ लगायतले संयुक्त रुपमा आरोही गुरुङलाई सम्मान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)