वीर अस्पतालले भन्यो-आत्मदाहको प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, कुनै पनि बेला बिग्रन सक्छ
barnanmedia.com · Fri Jul 10 05:23:30 GMT 2026

काठमाडौँ |
त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका गणेश नेपालीको स्वास्थ्य अवस्था क्रिटिकल (अति गम्भीर) बनेको छ। वीर अस्पताल प्रशासनले शुक्रबार बिहान उनको पछिल्लो स्वास्थ्य स्थितिबारे जानकारी दिँदै बिरामीको अवस्था स्थिर हुन नसकेको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)