मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बझाङ-१ को उपनिर्वाचनका लागि एमालेले सिफारिस गर्‍यो तीन जनाको नाम

setopati.com · Fri Mar 15 00:55:25 GMT 2024

नेकपा (एमाले) बझाङ जिल्ला कमिटीले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ।

जिल्ला कमिटीले प्रदेश कमिटी समक्ष उम्मेदवार सिफारिस गरेको हो। यसअघि उम्मेदवार भएका अफिलाल ओखेडा सिफारिस भएका छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)