मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको आक्रमणमा तालिवान समूहको संलग्नता

deshsanchar.com · Sat Dec 21 22:52:43 GMT 2024

पाकिस्तानमा १६ सैनिकको मृत्यु भएको भएको आक्रमणमा तालिवान समूहको संलग्नता रहेको पाकिस्तानी तालिवान समूहले पुष्टि गरेको छ ।

तालिवानको पाकिस्तानी शाखाले एक विज्ञप्ति जारी गर्दै ‘आफ्ना वरिष्ठ कमान्डरहरूको हत्याको बदलामा’ आक्रमण गरिएको दाबी गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)