मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेलकुद परिषद् राखेपले नेपाल ओलम्पिक कमिटी एनओसीको निर्वाचन रोक्न निर्देशन

barnanmedia.com · Sat Dec 21 23:12:54 GMT 2024

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन रोक्न निर्देशन दिएको छ । अदालतको आदेशको कारण देखाउँदै राखेपले ओलम्पिकको पुस १३ गतेको निर्वाचन रोक्न एनओसीलाई पत्र लेखेको हो ।

अदालतले अन्तरिम सुनुवाइ नहुदाँसम्म कुनै छलफल तथा निर्णय नगर्नु नगराउनु, यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको अवस्था र आदेश उल्लंघन नहुने गरी निर्वाचन रोक्न ओलम्पिकलाई राखेपले पत्र लेखेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)