रमेश विकल वाङ्मय पुरस्कार थापालाई
barnanmedia.com · Sat Dec 21 23:14:57 GMT 2024

काठमाडौँ, ७ पुस :
नृत्यशास्त्री भैरवबहादुर थापालाई यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार प्रदान गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानले शनिबार आरुबारीमा आयोजना गरेको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)