मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराएर अस्ट्रेलिया सेमिफाइनलमा

ekantipur.com · Tue Nov 07 16:56:54 GMT 2023

मुम्बई — अस्ट्रेलियाले सनसनीपूर्ण खेलमा अफगानिस्तानलाई तीन विकेटले पराजित गर्दै विश्वकप क्रिकेट-२०२३ को सेमिफाइनल यात्रा तय गरेको छ । पाँचपल्टको विश्वकप विजेता अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले चोटको पीडासँगै लड्दै अदम्य शाहसले भरिएको २ सय १ रन बनाए ।

जितका लागि २ सय ९२ रनको लक्ष्य पाएको अस्ट्रेलियाले ४६.५ ओभरमा सात विकेट गुमाएर २ सय ९३ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)