मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिकटक बनाउने क्रममा खोलाको खोंचमा खसेर शिक्षिका र छात्राको ज्यान गयो

deshsanchar.com · Sat Dec 21 23:40:55 GMT 2024

झापा- टिकटक बनाउने क्रममा तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाको खोरुङगा खोलाको खोंचमा खसेर शिक्षिका र एक छात्राको मृत्यु भएको छ ।

मोरङ बिराटनगर घर भई स्थानीय गौखुरी माविमा नर्स शिक्षिकाको रुपमा कार्यरत रबिना राजवंशी र कक्षा ७ मा अध्ययनरत अन्दाजी १२ वर्षीया सुस्मिता भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)