मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फ्रान्सेली विदेशमन्त्री बारोटले भने- रूसको विजयले अराजकता ल्याउनेछ

ratopati.com · Sat Oct 19 18:33:00 UTC 2024

किएभ । फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले रूसले युक्रेनलाई युद्धभूमिमा पराजित गरेमा त्यसले अन्तर्राष्ट्रिय प्रणालीमा ‘अराजकता’छाउने चेतावनी दिएका छन् ।

उनले शनिबार किएभ भ्रमणका क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसलाई परास्त गर्न आफ्नो ‘विजय योजना’ सार्वजनिक गरेको केही दिनपछि उनको यो भ्रमण भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)