मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु

thahakhabar.com

तेह्रथुम : खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ।

शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)