पश्चिम नेपालमा चिसो बढ्ने, असर काठमाडौंसम्म आइपुग्ने
nepalviews.com · Sat Dec 21 23:59:09 GMT 2024

काठमाडौं । नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्र्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)