मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोइलही तालको ठेक्का विवाद प्रहरि र स्थानिय बिच झडप

barnanmedia.com · Thu Jul 25 21:55:25 UTC 2024

कैलालीको कैलारी गाउँपालिका –९ मा रहेको महत्वपूर्ण सिमसार कोइलही तालको ठेक्का विवाद उत्कर्षमा पुगेको छ ।

स्थानीय सरकारले ठेक्का दिएको सो ताललाई स्थानीयबासीले सिमसार क्षेत्र बनाउनु पर्ने माग गर्दै आन्दोलन थालेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)